पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु, ३७४९ संक्रमित

२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ३७४९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९९०१ पिसीआर र ५३३७ ऐन्टिजेन नमुना परीक्षणमा ३७४९ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ९९, ललितपुरमा १२५ र काठमाडौंमा ५४० गरी उपत्यकामा आज ७६४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३७४९ जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु, ३७४९ संक्रमित