back
CTIZAN AD

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु, ३७४९ संक्रमित

वि.सं.२०७८ जेठ २७ बिहीवार

672 

shares

२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ३७४९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९९०१ पिसीआर र ५३३७ ऐन्टिजेन नमुना परीक्षणमा ३७४९ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ९९, ललितपुरमा १२५ र काठमाडौंमा ५४० गरी उपत्यकामा आज ७६४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३७४९ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख १६ हजार ८७ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१,३३८ जना संक्रमति भएका छन् ।

पछिल्लो २४ घण्टामा देशैभरी ५२९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५२९३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेको यो दर ८५.७ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ५९ जनासँगै नेपालमा हालसम्म हालसम्म ज्यान गुमाउनेको संख्या ८,२३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी हाल देशैभरी ७७ हजार ८५८ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ५,६८० जना र होम आइसोलेशनमा ७२,१७८ जना रहेका छन् ।

तयस्तै देशैभरीका आइसीयुमा १२६१ जना र भेन्टिलेटरमा २८२ जनाको उपचार भइरहेको छ ।

आज देशैभरी ४३४४ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु

वि.सं.२०७८ जेठ २७ बिहीवार १७:४४ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...