आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य ?
२८ जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (जेठ-२८ गते, जुन-११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५९ पैसा र विक्रिदर ११७ रुपैयाँ १९ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पनि डलरको भाउ १२ पैसाले … Continue reading आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed