back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य ?

वि.सं.२०७८ जेठ २८ शुक्रवार

657 

shares

२८ जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (जेठ-२८ गते, जुन-११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५९ पैसा र विक्रिदर ११७ रुपैयाँ १९ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पनि डलरको भाउ १२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ८४ पैसा र विक्रिदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १२ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ३७ पैसा र विक्रिदर १६५ रुपैयाँ २१ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ७७ पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.59 117.19
EUR (European Euro)
1 141.84 142.57
GBP (UK Pound Sterling)
1 164.37 165.21
CHF (Swiss Franc)
1 130.08 130.75
AUD (Australian Dollar)
1 90.23 90.70
CAD (Canadian Dollar)
1 96.27 96.76
SGD (Singapore Dollar)
1 87.97 88.43
JPY (Japanese Yen)
10 10.65 10.70
CNY (Chinese Yuan)
1 18.24 18.34
SAR (Saudi Arabian Riyal)
1 31.09 31.25
QAR (Qatari Riyal)
1 32.02 32.19
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 31.74 31.90
MYR (Malaysian Ringgit)
1 28.30 28.44
KRW (South Korean Won)
100 10.45 10.51
SEK (Swedish Kroner)
1 14.08 14.15
DKK (Danish Kroner)
1 19.07 19.17
HKD (Hong Kong Dollar)
1 15.03 15.10
KWD (Kuwaity Dinar)
1 387.65 389.65
BHD (Bahrain Dinar)
1 309.29 310.88

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको मूल्य ?

वि.सं.२०७८ जेठ २८ शुक्रवार ०७:५८ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...