गण्डकीमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय

जेठ २८, पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार सरकारको दाबी गर्न आह्वान गरेकी हुन् । पृथ्वीसुब्बा गुरुङ गत वैशाख २९ मा संविधानको धारा १६८ (३) बमोजिम ठुलो दलको हैसियतमा … Continue reading गण्डकीमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय