पछिल्लो २४ घण्टामा ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु
२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ३,७५० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९५९८ पिसीआर र ५५८४ ऐन्टिजेन नमुना परीक्षणमा ३,७५० जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ५६, ललितपुरमा १६३ र काठमाडौंमा ९२१ गरी उपत्यकामा आज ११४० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३७५० जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed