आजको बजारमा विदेशी मुद्राको भाउ, आज कुन घट्यो कुन बढ्यो त ?

२९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ–२९ गते, जुन–१२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, आज कुन घट्यो कुन बढ्यो त ?