back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, आज कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ जेठ २९ शनिवार

867 

shares

२९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ–२९ गते, जुन–१२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ७३ पैसा र विक्रिदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ११ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९९ पैसा र विक्रिदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ २६ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for June 12, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.62 117.22
EUR (European Euro)
1 141.73 142.46
GBP (UK Pound Sterling)
1 164.99 165.84
CHF (Swiss Franc)
1 130.07 130.74
AUD (Australian Dollar)
1 90.42 90.88
CAD (Canadian Dollar)
1 96.37 96.87
SGD (Singapore Dollar)
1 88.13 88.58
JPY (Japanese Yen)
10 10.65 10.70
CNY (Chinese Yuan)
1 18.25 18.34
SAR (Saudi Arabian Riyal)
1 31.10 31.26
QAR (Qatari Riyal)
1 31.51 31.67
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 31.75 31.91
MYR (Malaysian Ringgit)
1 28.39 28.53
KRW (South Korean Won)
100 10.48 10.53
SEK (Swedish Kroner)
1 14.09 14.16
DKK (Danish Kroner)
1 19.06 19.16
HKD (Hong Kong Dollar)
1 15.03 15.11
KWD (Kuwaity Dinar)
1 387.73 389.72
BHD (Bahrain Dinar)
1 309.32 310.92

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य ?

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:५४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...