संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी, आज ३३८४ संक्रमित, ६२९५ संक्रमणबाट मुक्त
२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ३३८४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ८५०६ पिसीआर र ५९८८ ऐन्टिजेन नमुना परीक्षणमा ३३८४ जना संक्रमित थपिएका हुन् । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढीरहेको छ । आज भक्तपुरमा ७७, ललितपुरमा १३० र काठमाडौंमा ३९१ गरी … Continue reading संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी, आज ३३८४ संक्रमित, ६२९५ संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed