back
CTIZAN AD

संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी, आज ३३८४ संक्रमित, ६२९५ संक्रमणबाट मुक्त

वि.सं.२०७८ जेठ २९ शनिवार

726 

shares

२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ३३८४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ८५०६ पिसीआर र ५९८८ ऐन्टिजेन नमुना परीक्षणमा ३३८४ जना संक्रमित थपिएका हुन् ।

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढीरहेको छ ।

आज भक्तपुरमा ७७, ललितपुरमा १३० र काठमाडौंमा ३९१ गरी उपत्यकामा आज ५९८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३३८४ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार ७७८ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९,७५७ जना संक्रमति भएका छन् ।

पछिल्लो २४ घण्टामा देशैभरी ६२९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६२९५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेको यो दर ८६.९ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ६१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,३६६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु

वि.सं.२०७८ जेठ २९ शनिवार १६:४८ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...