गण्डकीमा दोहोरियो केन्द्रको राजनीति, संसदमा विश्वास गुमाएका गुरुङ्गले गरे बहुमतको दाबी

जेठ २९, काठमाडौं । गण्डकी प्रदेशसभाबाट विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङ्गले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन पत्रसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् । राष्ट्रिय जनमोर्चाको कारबाहीमा परेका सांसद कृष्ण थापालाई संसदीय दलको नेता मानेर गुरुङ्गले दाबी पेश गरेको पाइएको छ । त्यस्तै गुरुङ्गले दाबी पत्रमा जसपाको पूर्व … Continue reading गण्डकीमा दोहोरियो केन्द्रको राजनीति, संसदमा विश्वास गुमाएका गुरुङ्गले गरे बहुमतको दाबी