गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

जेठ २९, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अन्ततः नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेशप्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार नियुक्ती गरेकी हुन् । विपक्षी गठबन्धनको तर्फबाट समर्थन पाएका पोखरेलले शुक्रबार आफ्नो पक्षमा ३१ सांसदको उपस्थितिसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले … Continue reading गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त