काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा, पसल खोल्न केहि सहज

जेठ ३०, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । पराजुलीले बताएअनुसार साबिकको निषेधाज्ञाभन्दा केहि खुकुलो बनाउने पनि निर्णय भएको छ । उनका अनुसार अब खाद्यान्न, तरकारी किराना … Continue reading काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा, पसल खोल्न केहि सहज