बागमती प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

३१ जेठ, काठमाडौं । वागमती प्रदेशमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार काठमाडौंका ४८ वर्षीय पुरुष, काभ्रे पलान्चोकका ७० र ५१ वर्षीय २ पुरुष, ललितपुरका ४२ र ४१ वर्षीय २ पुरुष र ६३ वर्षीया महिला गरी ३ जना, मकवानपुरकी ६२ वर्षीया महिला, चितवनका ८५ वर्षीय पुरुष … Continue reading बागमती प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु