back
CTIZAN AD

बागमती प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

वि.सं.२०७८ जेठ ३१ सोमवार

630 

shares

३१ जेठ, काठमाडौं । वागमती प्रदेशमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार काठमाडौंका ४८ वर्षीय पुरुष, काभ्रे पलान्चोकका ७० र ५१ वर्षीय २ पुरुष, ललितपुरका ४२ र ४१ वर्षीय २ पुरुष र ६३ वर्षीया महिला गरी ३ जना, मकवानपुरकी ६२ वर्षीया महिला, चितवनका ८५ वर्षीय पुरुष र रामेछापका ६५ वर्षीय पुरुष र ७२ वर्षीया महिला गरी १० जनाको मृत्यु भएको हो ।

पछिल्ला केही दिनयता बागमती प्रदेशमा पनि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गइरहेको छ । आइतबार उपत्यकाको काठमाडौंमा १ जनाको मात्रै मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ । साथै ललितपुरमा २ जनाको मृत्यु भएको छ भने भक्तपुरमा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

वि.सं.२०७८ जेठ ३१ सोमवार ०८:४८ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...