कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पर्वतका २ सहित थप १२ जनाको मृत्यु

३१ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मुस्ताङका २, म्याग्दीका १, पर्बतका २, लमजुङका २, नवलपरासीपुर्वका ३, तनहुँ र कास्कीका १/१ गरी १२ जनाको निधन भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ३४३ जना कोरोना संक्रमित थपिएका छन् । … Continue reading कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पर्वतका २ सहित थप १२ जनाको मृत्यु