नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो
१ असार, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्सेमा सामान्य गिरावट आएको छ । मंगलबार नेप्से ३ दशमलब ७२ अंकले घटेर ३ हजार २२ दशमलब ११ बिन्दुमा कायम भएको छ भने ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ शुन्य दशमलब २५ अंकले बढेर ५५० दशमलब २६ बिन्दुमा पुगेको छ । त्यस्तै कारोबार रकम पनि … Continue reading नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed