back
CTIZAN AD

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

वि.सं.२०७८ असार १ मंगलवार

720 

shares

१ असार, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्सेमा सामान्य गिरावट आएको छ ।

मंगलबार नेप्से ३ दशमलब ७२ अंकले घटेर ३ हजार २२ दशमलब ११ बिन्दुमा कायम भएको छ भने ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ शुन्य दशमलब २५ अंकले बढेर ५५० दशमलब २६ बिन्दुमा पुगेको छ । त्यस्तै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आज करिब १६ अर्ब ५३ करोड रुपैंयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कूल सूचिकृत मध्ये २२६ कम्पनीको कारोबार भएको आजको बजारमा ३२ कम्पनीका लगानीकर्ताहरुले नाफा कमाएका छन् भने १४२ कम्पनीका लगानीकर्ताहरुले घाटा ब्यहोरेका छन् । त्यस्तै ९ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन भएको छैन ।

आज पर्यटन तथा होटल, उत्पादनमूलक, लगानी र अन्य समूहले बजार सन्तुलनमा ल्याउने प्रयास गरेका छन् भने बिकाश बैंक समूहमा पहिरो गएको छ ।

Symbol Current Chng Chng %
3,022.11 -3.72 -0.12
550.26 0.25 0.04
208.95 -1.27 -0.60
181.74 -1.40 -0.77
Symbol Current Chng Chng %
1,990.81 -6.80 -0.34
4,821.04 -222.89 -4.42
2,540.22 -86.51 -3.29
3,936.47 58.25 1.50
3,144.95 -90.75 -2.80
113.22 2.29 2.07
18,644.55 -13.11 -0.07
6,449.59 72.92 1.14
5,311.76 -39.14 -0.73
15.67 0.05 0.35
15,484.57 -1.76 -0.01
2,356.64 90.36 3.99
4,056.06 -11.06 -0.27

 

वि.सं.२०७८ असार १ मंगलवार १५:३३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...