घट्दैछ गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या, आज ३८० संक्रमित, ४ जनाको मृत्यु

१ असार, काठमाडौं । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुने तथा मृत्यु हुनेको सख्या घट्दै गएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ३८० जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ । निर्देशनालयका अनुसार आज मृत्यु हुनेमा गोरखाका २ तथा कास्की र बागलुङका १\१ जना गरी ४ जनाको मृत्यु भएको … Continue reading घट्दैछ गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या, आज ३८० संक्रमित, ४ जनाको मृत्यु