आज पनि यी जिल्लाका नदीहरुको बहाव बढ्ने, सर्तकता अपनाउन अनुरोध

२ असार, काठमाडौं । केहीदिन देखि देशैभरी भित्रिएको मनसुनका कारण देशका विभिन्न क्षेत्रमा भारी वर्षा, पहिरोका साथै बाढीले मानविय तथा भौतिक क्षति गरिरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य तथा सतर्कता तलै रहनेछ भने नारायणी कर्णाली र यसका सहायक नदीमा बहाव … Continue reading आज पनि यी जिल्लाका नदीहरुको बहाव बढ्ने, सर्तकता अपनाउन अनुरोध