back
CTIZAN AD

आज पनि यी जिल्लाका नदीहरुको बहाव बढ्ने, सर्तकता अपनाउन अनुरोध

वि.सं.२०७८ असार २ बुधवार

747 

shares

२ असार, काठमाडौं । केहीदिन देखि देशैभरी भित्रिएको मनसुनका कारण देशका विभिन्न क्षेत्रमा भारी वर्षा, पहिरोका साथै बाढीले मानविय तथा भौतिक क्षति गरिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य तथा सतर्कता तलै रहनेछ भने नारायणी कर्णाली र यसका सहायक नदीमा बहाव केही बढ्ने र केही स–साना नदीमा बहाव सतर्कता तह आसपासमा पुग्ने सक्ने बताइएको छ ।

त्यस्तै आज पश्चिम राप्ति, तिनाहुँ तथा बबईका स–सना नदीहरुमा पानीको बहाब बढ्ने छ भने विहीबार पनि कालिगण्डकी भेरी र यसका सहायक नदीहरु तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीहरुमा बहाव उल्लेख्य रुपमा बढ्ने र केहीमा आकस्मिक वहाव बढी सकर्तकता आसपास पुग्ने महाशाखाद्धारा जारी सूचनामा भनिएको छ ।

No photo description available.

 

वि.सं.२०७८ असार २ बुधवार ०९:२१ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...