back
CTIZAN AD

सातै प्रदेशले सार्वजनिक गरे आव २०७८/०७९ को बजेट(हेर्नुहोस पूर्ण पाठ)

वि.सं.२०७८ असार २ बुधवार

816 

shares

२ असार, काठमाडौँ । सातै प्रदेश सरकारले आगामी वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् । सबैको बजेट कोरोना भाइरसको महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेका छन् । ४ प्रदेशले बजेट रकम गत वर्षको भन्दा बढाएका छन् भने ३ प्रदेशले घटाएका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था छ, जसअनुसार मंगलबार सातै प्रदेशले बजेट सार्वजनिक गरेका हुन् । गण्डकी र कर्णाली प्रदेशले बजेट सार्वजनिक गर्नुअघि सरकारकाे नीति तथा कार्यक्रम पास गरेका थिए ।

सुदुरपश्चिम प्रदेश : स्वास्थ्य सेवा सुधार तथा विस्तारमा जोड

सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन् ।

बिनियोजित बजेटमध्ये चालुतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ, पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने भैपरी आउने खर्चका लागि एक अर्ब ७२ करोड ४५ लाख तथा वित्तीय व्यवस्था तर्फ ३० करोड विनियोजन गरिएको मन्त्री शाहले बताए ।

बजेटले स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

बजेटको पूर्णपाठ

कर्णाली प्रदेश  : कोभिड रोकथाम, नियन्त्रण तथा उपचार

वि.सं.२०७८ असार २ बुधवार ०९:२२ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...