back
CTIZAN AD

सुसेली

वि.सं.२०८३ असार ६ शनिवार

1.2K 

shares

खगेन्द्र बस्याल,बुटवल


बत्ती बाल्नु छ
सबै मन चहक
काम थाल्नु छ ।


वातावरण
माया गर्ने काम होस्
अनुकरण ।


किन परको ?
बुझ्ने दिन कहिले
एकै घरको ।


कम्ता बिझेन
धेरै गफ नगर
जरा भिजेन ।


कुरा बिभिन्न
आपसमा घोलेर
बनौं अभिन्न ।


खोई जागृति ?
देखाउन हुँदैन
ठुस्स आकृति ।


जङ्गाकञ्चन
आत्मियता उठेको
गरौं मञ्चन ।


धेरै कराए
हात केही पर्यो कि
कता हराए ।


गरे खल्बल
कुर्सी कस्तो रहेछ
देखें झलल ।

१०
हाम्रा अतिथि
धेरै मख्ख नपरौं
ल्याए बेथिति ।

वि.सं.२०८३ असार ६ शनिवार ०५:२१ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...