स्वास्थ्य उपचारका लागि दिल्ली हिँडेका झलनाथको चिन्ता पार्टी एकताप्रति

असार २, काठमाडौं । नेकपा (एमाले)का नेता झलनाथ खनालले एमालेको एकताका लागि आव्हान गरेका छन् । बुधबार स्वास्थ्य उपचारका लागि दिल्ली जाँदाजाँदै उनले पार्टी एकताको आव्हान गरेका हुन् । खनालले अहंकार र बदलाभाव त्यागेर एकताबद्ध हुन आह्वान गरेका छन्। ‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी … Continue reading स्वास्थ्य उपचारका लागि दिल्ली हिँडेका झलनाथको चिन्ता पार्टी एकताप्रति