झलनाथ खनालको नामबाट दिइएको विज्ञप्ती नै ‘फेक’ !
असार २, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले स्वास्थ्य उपचारका लागि दिल्ली जानुअघि जारी गरेको विज्ञप्ती नै फेक भएको कुरा नेता माधवकुमार नेपाल पक्षले बताएको छ । माधव पक्षीय नेता जगनाथ खतिवडाका अनुसार उक्त विज्ञप्ती खनालले निकालेका होइनन् । उनको हस्ताक्षर र नाम दुरुपयोग गरि निकालिएको हो । श्वास प्रश्वासको निकै … Continue reading झलनाथ खनालको नामबाट दिइएको विज्ञप्ती नै ‘फेक’ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed