पछिल्लो २४ घण्टामा देशैभरी थपिए २८२८ कोरोना संक्रमित, ५२ जनाको मृत्यु

२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २८२८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ८६८७ पिसीआर र ८१४ ऐन्टिजेन गरी १३ हजार २२ नमुना परीक्षणमा २८२८ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ७९, ललितपुरमा ६६ र काठमाडौंमा ३५४ गरी उपत्यकामा आज ४९९ जनामा संक्रमण पुष्टि भएको छ । आज … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए २८२८ कोरोना संक्रमित, ५२ जनाको मृत्यु