वागमती प्रदेशमा चितवनका ८ सहित थप १९ कोरोना संक्रमितको मृत्यु
३ असार, काठमाडौं । बागमती प्रदेशमा चितवनका ८ सहित थप १९ कोरोना संक्रमितको मृत्यु भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार चितवनका ६६, ५५, ५६, २८, ८३, र ४५ वर्षीय ६ पुरुष र ८३ वर्षीया महिला तथा १५ वर्षीया बालिका गरी ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । त्यस्तै काभ्रेपलान्चोकमा ८५ … Continue reading वागमती प्रदेशमा चितवनका ८ सहित थप १९ कोरोना संक्रमितको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed