नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ११ अर्ब नजिक

३ असार, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर कारोबार मापक नेप्सेमा सामान्य गिरावट देखिएको छ । मंगलबार देखि निरन्तर घटेकाे नेप्से बिहिबार पनि घटेकाे छ ।  बिहिबार नेप्सेमा १ दशमलब ३० अंकले गिरावट आई २ हजार ९ सय ६८ दशमलब ४२ बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि शुन्य … Continue reading नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ११ अर्ब नजिक