back
CTIZAN AD

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ११ अर्ब नजिक

वि.सं.२०७८ असार ३ बिहीवार

918 

shares

३ असार, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर कारोबार मापक नेप्सेमा सामान्य गिरावट देखिएको छ ।

मंगलबार देखि निरन्तर घटेकाे नेप्से बिहिबार पनि घटेकाे छ ।  बिहिबार नेप्सेमा १ दशमलब ३० अंकले गिरावट आई २ हजार ९ सय ६८ दशमलब ४२ बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि शुन्य दशमलब ५७ अंकले घटेर ५४१ दशमलब १३ बिन्दुमा झरेको छ ।

नेप्से ओरालो लागेसंगै कारोबार रकममा पनि उल्लेख्य कमि आएको छ । बुधबार झण्डै साढे १५ अर्ब रुपैंयाँको कारोबार भएकोमा बिहिबार भने करिब ११ अर्बको मात्र कारोबार भएको छ ।

कूल सूचिकृतमध्ये २२३ कम्पनीको कारोबार हुदा ८१ कम्पनीको सूचक बढेको छ भने ९६ कम्पनीको सूचक ओरालो लागेको छ । त्यस्तै ५ कम्पनीको सूचकमा कूनै पनि परिवर्तन आएको छैन ।

आजको बजारमा विकास बैंक क्षेत्र हावी भयो भने लघुबित्त उल्लेख्य गुमाउनेमा परेको छ ।

नेप्से परिसूचक

Symbol Current Chng Chng %
2,968.42 -1.30 -0.04
541.13 -0.57 -0.11
205.36 -0.40 -0.20
178.96 -0.27 -0.15
Symbol Current Chng Chng %
1,970.77 -10.58 -0.53
4,719.82 92.95 2.01
2,401.69 33.88 1.43
3,760.42 26.10 0.70
2,992.41 -3.05 -0.10
110.13 -0.21 -0.19
18,265.01 23.66 0.13
6,233.53 -11.84 -0.19
5,386.88 -65.90 -1.21
15.59 -0.05 -0.29
15,135.46 54.01 0.36
2,313.71 27.32 1.19
3,957.80 11.40 0.29

वि.सं.२०७८ असार ३ बिहीवार १५:३४ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...