आज देशैभरी २६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु
३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २६०७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,७११ पिसीआर र ४७७३ ऐन्टिजेन गरी १२ हजार ४८४ नमुना परीक्षणमा २६०७ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ३६, ललितपुरमा १२१ र काठमाडौंमा ४१३ गरी उपत्यकामा आज ५७० जनामा संक्रमण पुष्टि भएको छ । आज … Continue reading आज देशैभरी २६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed