गण्डकी प्रदेशमा आज कोरोनाबाट ४ जनाको मृत्यु, ३३३ जनामा संक्रमण

३ असार, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका २ तथा गोरखा र नवलपरासीपूर्वका १/१ जना गरी ४ जनाको मृत्यु भएको हो । प्रदेशमा पछिल्ला केही दिनयता संक्रमित हुने र मृत्यु हुनेको संख्या घट्दै गइरहेको छ । आज थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म … Continue reading गण्डकी प्रदेशमा आज कोरोनाबाट ४ जनाको मृत्यु, ३३३ जनामा संक्रमण