सिन्धुपाल्चोक बाढी अपडेटः यस्तो छ अहिलेसम्मको जनधनको क्षति विवरण

४ असार, काठमाण्डौं । असार १ गते (मंगलबार) अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको बिबरण अनुसार हालसम्म २० नागरिक सम्पर्क बिहीन भएका छन् भने तीनजनाको शब फेला परेको छ । विहीबार मेलाम्ची खानेपानी आयोजनामा कार्यरत चिनिया नागरिक गोड टियान छियोको … Continue reading सिन्धुपाल्चोक बाढी अपडेटः यस्तो छ अहिलेसम्मको जनधनको क्षति विवरण