पछिल्लो २४ घण्टामा थपिए २७६८ कोरोना संक्रमित, ४४ जनाको मृत्यु
४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २७६८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,५६९ पिसीआर र ५४६८ ऐन्टिजेन गरी १३ हजार ३७ नमुना परीक्षणमा २७६८ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ५४, ललितपुरमा ६० र काठमाडौंमा ३४९ गरी उपत्यकामा आज ४६३ जनामा संक्रमण पुष्टि भएको छ । आज … Continue reading पछिल्लो २४ घण्टामा थपिए २७६८ कोरोना संक्रमित, ४४ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed