कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु
४ असार, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज म्याग्दीमा ३, कास्कीमा ४ र गोरखा, बाग्लुङ, तनहुँ, नवलपरासीपूर्वमा १÷१ जना गरी ११ जनाको मृत्यु भएको हो । आज थपिएका ११ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ । त्यसैगरी प्रदेशमा आज … Continue reading कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed