back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु

वि.सं.२०७८ असार ४ शुक्रवार

666 

shares

४ असार, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज म्याग्दीमा ३, कास्कीमा ४ र गोरखा, बाग्लुङ, तनहुँ, नवलपरासीपूर्वमा १÷१ जना गरी ११ जनाको मृत्यु भएको हो ।

आज थपिएका ११ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा १, पर्वतमा २६, लमजुङमा १, तनहुँमा २८, कास्कीमा ८१, बाग्लुङमा १८, स्याङजामा २ र नवलपरासीपूर्वमा २७ जना गरेर जम्मा १८४ जना नयाँ संक्रमित थपिएका छन् । कूल संक्रमित मध्ये ८६ जना महिला र ९८ जना पुरुष रहेका छन् ।

आज थपिएका १८४ जनासँगै प्रदेशमा हालसम्म ५१ हजार ९५२ जना संक्रमित भएका छन् । ती मध्ये ४६ हजार ४२५ जना निको भइसकेका छन् भने ४६५१ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.

गण्डकी प्रदेशमा आज कोरोनाबाट ४ जनाको मृत्यु, ३३३ जनामा संक्रमण

वि.सं.२०७८ असार ४ शुक्रवार १७:२७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...