उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारी, यातायातमा जोर–बिजोर लागु गर्ने प्रस्ताव
असार ६, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी भएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले सवारी साधन सञ्चालनमा ल्याउनुपर्ने सुझाब दिएका छन् । बताइएअनुसार आइतबार अपरान्ह ४ बजे उपत्यकाका सीडीओहरुको बैठकले सोबारे निर्णय लिनेछ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले … Continue reading उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारी, यातायातमा जोर–बिजोर लागु गर्ने प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed