कोरोना संक्रमणबाट आज ५१ जनाको मृत्यु २४४२ संक्रमित
६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २,४४२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६,६७७ पिसीआर र ४,२४९ ऐन्टिजेन गरी १०,९५६ नमुना परीक्षणमा २,४४२ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा २५, ललितपुरमा ५३ र काठमाडौंमा ४५० गरी उपत्यकामा आज ५४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको यो संख्या … Continue reading कोरोना संक्रमणबाट आज ५१ जनाको मृत्यु २४४२ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed