कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु
६ असार, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका ५ र नवलपरासीपूर्वमा ३ गरी ८ जनाको मृत्यु भएको हो । त्यसैगरी आज म्याग्दीमा ८, पर्बतमा ९, लमजुङमा ८, तनहुँमा १४, कास्कीमा ४५, बागलुङमा १०, स्याङ्जामा २ र नवलपसाीपूर्वमा २० गरी जम्मा ११६ जना … Continue reading कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed