back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु

वि.सं.२०७८ असार ६ आइतवार

750 

shares

६ असार, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका ५ र नवलपरासीपूर्वमा ३ गरी ८ जनाको मृत्यु भएको हो ।

त्यसैगरी आज म्याग्दीमा ८, पर्बतमा ९, लमजुङमा ८, तनहुँमा १४, कास्कीमा ४५, बागलुङमा १०, स्याङ्जामा २ र नवलपसाीपूर्वमा २० गरी जम्मा ११६ जना संक्रमित थपिएका छन् । ११६ जनामा ६२ जना महिला र ५४ जना पुरुष रहेका छन् ।

आज थपिएका ११६ जनासँगै प्रदेशमा हालसम्म ५२,४१४ संक्रमित भएका छन् । ती मध्ये ४७,७७४ जना संक्रमणबाट मुक्त भएका छन् भने ८८९ जनाको मृत्यु भएको छ ।

May be an image of text

वि.सं.२०७८ असार ६ आइतवार १७:५१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...