back
CTIZAN AD

एसिड पीडितको निःशुल्क उपचार हुने(यस्तो छ उपचारसम्बन्धी कार्यविधि)

वि.सं.२०७८ असार ६ आइतवार

945 

shares

६ असार, काठमाडौं । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार निःशुल्क गर्ने भएको छ ।

एसिड आक्रममणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गरेसँगै एसिड पिडितहरुले निःशुल्क उपचार पाउने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३१ गते देखि नै लागू हुने गरी कार्यविधि स्वीकृत गरेको छ ।

पीडितको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सरकारी अस्पताललाई तोकेको छ ।

मन्त्रालयले काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल तोकेको छ ।

यी अस्पतालहरुले पीडितको उपचार गरेको सोध भर्ना भुक्तानी सिफारिस समितिले रुजु गरेसँगै नसिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाले नेपाल सरकारले एसिड आक्रमणमा परेका पीडितलाई उपचार गर्न भनि विनियोजना गरेको कोषबाट दिइने कार्यविधिमा जनाइएको छ ।

वि.सं.२०७८ असार ६ आइतवार १९:०५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...