पछिल्लो २४ घण्टामा २२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २,२९७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६,५८३ पिसीआर र ४३२१ ऐन्टिजेन गरी १०,९०४ नमुना परीक्षणमा २२९७ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ३३, ललितपुरमा ६१ र काठमाडौंमा २८५ गरी उपत्यकामा ३७९ जनामा संक्रमण पुष्टि भएको छ । .नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन … Continue reading पछिल्लो २४ घण्टामा २२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु