कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु, मृतकको संख्या ८९५ पुग्यो

७ असार, पोखरा । गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज कास्कीमा ३ जना, म्याग्दी र लमजुङमा १÷१ जना गरी ५ जनाको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८९५ पुगेको छ । त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ४, पर्बतमा ८, गोरखामा १८, लमजुङमा … Continue reading कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु, मृतकको संख्या ८९५ पुग्यो