back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु, मृतकको संख्या ८९५ पुग्यो

वि.सं.२०७८ असार ७ सोमवार

756 

shares

७ असार, पोखरा । गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज कास्कीमा ३ जना, म्याग्दी र लमजुङमा १÷१ जना गरी ५ जनाको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८९५ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ४, पर्बतमा ८, गोरखामा १८, लमजुङमा १७, तनहुँमा २४, कास्कीमा १५३, बाग्लुङमा ७, स्याङजामा ३४ र नवलपरासीपूर्वमा ३० जना गरी २७७ नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १३३ महिला र १४४ पुरुष रहेका छन् ।

प्रदेशमा आज ६५५ जना सक्रमणबाट मुक्त भएका छन् । प्रदेशमा केही सातायता संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ ।

आज थपिएका २७७ जनासँगै प्रदेशमा संक्रमित हुनेको संख्या ५२,६९१ पुगेको छ भने ४८,४२९ जना संक्रमणबाट मुक्त भएका छन् । प्रदेशमा ३३६७ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु

 

वि.सं.२०७८ असार ७ सोमवार १७:४७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...