नेपाल प्रहरीका १६ डिआइजी र १५ एसएसपीको सरूवा, (सूचीसहित)
७ असार, काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) र १५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका अनुसार १६ जना डीआईजीहरू र १५ जना एसएसपीको सरुवा भएको हो । नेपाल सरकार गृह मन्त्रालयको असार ७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । … Continue reading नेपाल प्रहरीका १६ डिआइजी र १५ एसएसपीको सरूवा, (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed