गण्डकीको राजनीति : सरकार बनेको एक सातामै गठबन्धनभित्र मच्चियो भाँडभैलो

असार ८, काठमाडौं । गण्डकी प्रदेशमा सरकार बनेको एक सातामै चार दलीय गठबन्धनभित्र समस्या पैदा भएको छ । गठबन्धनभित्र मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिल्दा समस्या पैदा भएको हो । दलहरुबीच मन्त्रालय बाँडफाँडका विषयमा पटक–पटक छलफल भएपनि कुरा मिल्न सकिरहेको छैन् । सोमबार बसेको बैठकमा सबै दलहरुले आ–आफ्नो अडान नछाड्दा थप किचलो बढेको देखिन्छ । जसपासँगको … Continue reading गण्डकीको राजनीति : सरकार बनेको एक सातामै गठबन्धनभित्र मच्चियो भाँडभैलो