पछिल्लो २४ घण्टामा थपिए ४५२२ कोरोना संक्रमित, ४१ जनाको मृत्यु

८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ४५२२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२,२०४ पिसीआर र ४७०९ ऐन्टिजेन गरी १६,९१३ नमुना परीक्षणमा ४,५२२ जना संक्रमित थपिएका हुन् । सोमबारको तुलनामा आज संक्रमितको संख्या दोब्बर बढेको देखिएपनि धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षण एकमुष्ट रुपमा प्राप्त भएकोले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको … Continue reading पछिल्लो २४ घण्टामा थपिए ४५२२ कोरोना संक्रमित, ४१ जनाको मृत्यु