गण्डकी प्रदेशमा आज ४८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

८ असार, पोखरा । गण्डकी प्रदेशमा आज ४८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज म्याग्दीमा १७, पर्बतमा १, गोरखामा ९२, लमजुङमा ९, तनहुँमा ७२, कास्कीमा १३८, बागलुङमा ६८, स्याङजामा २९ र नवलपरासीपूर्वमा ५४ जना गरी ४८० जनामा संक्रमण पुष्टि भएको हो । साथै प्रदेशमा आज ५६६ जना संक्रमणबाट मुक्त … Continue reading गण्डकी प्रदेशमा आज ४८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु