back
CTIZAN AD

गण्डकी प्रदेशमा आज ४८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

वि.सं.२०७८ असार ८ मंगलवार

684 

shares

८ असार, पोखरा । गण्डकी प्रदेशमा आज ४८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज म्याग्दीमा १७, पर्बतमा १, गोरखामा ९२, लमजुङमा ९, तनहुँमा ७२, कास्कीमा १३८, बागलुङमा ६८, स्याङजामा २९ र नवलपरासीपूर्वमा ५४ जना गरी ४८० जनामा संक्रमण पुष्टि भएको हो । साथै प्रदेशमा आज ५६६ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका ४८० जनासँगै प्रदेशमा हालसम्म ५२,१४७ जनामा संक्रमण पुष्टि भएको छ भने ४८,९९५ जना संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी प्रदेशमा आज कास्कीका ३, बाग्लुङका २ र स्याङजाका १ गरी ६ जनाको मृत्यु भएको छ । आज थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या ९०१ पुगेको छ । प्रदेशमा हाल ३२७५ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु, मृतकको संख्या ८९५ पुग्यो

वि.सं.२०७८ असार ८ मंगलवार १७:३६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...