९ असार, काठमाडौँ । नेपाल टेलिकमको मोबाइलमा अचम्मैको समस्या देखापरेको छ । बिहानैदेखि देशभर टेलिकमका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको छैन। टावर देखाए पनि फोनसम्पर्क भने हुन सकेका छैन । बिहानै देखि मोबाइल सेवामा भोल्टे, डाटा चलिरहेको तर नरमल भ्वाइसमा समस्या आएको कारणबारे दुरसंचारका इन्जिनियरहरुले खोजिबिन गरिरहेको तर तथ्य आइनसकेको बताइएको छ । मोबाइलमा … Continue reading टेलिकममा अचम्मैको समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed