back
CTIZAN AD

टेलिकममा अचम्मैको समस्या

वि.सं.२०७८ असार ९ बुधवार

657 

shares

९ असार, काठमाडौँ ।  नेपाल टेलिकमको मोबाइलमा  अचम्मैको समस्या देखापरेको छ ।

बिहानैदेखि देशभर टेलिकमका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको छैन। टावर देखाए पनि फोनसम्पर्क भने हुन सकेका छैन ।

बिहानै देखि मोबाइल सेवामा भोल्टे, डाटा चलिरहेको तर नरमल भ्वाइसमा समस्या आएको कारणबारे दुरसंचारका इन्जिनियरहरुले खोजिबिन गरिरहेको तर तथ्य आइनसकेको बताइएको छ ।

मोबाइलमा सम्पर्क हुन नसक्दा सेवाग्राहीहरु प्रभावित बनेका छन। सामाजिक सञ्जालहरुमा समेत सेवा अवरुद्ध भएको भन्दै ग्राहकहरुले आक्रोश पोखेका छन।

मंगलबार मात्रै २० जना मन्त्रीअपदस्त भएको र आज बुधबार प्रतिनिधि सभा विघटन विरुद्धको सुनुवाई हुनेस्थिति रहेको तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाउने सम्भावित संकटकाललाई जोडेर टिप्पणीहरु भएका छन् । तर टेलिकमको ल्याण्डलाइन र इन्टरनेट चल्नुले प्राविधिक समस्या नै रहेको मान्न सकिन्छ ।

 

वि.सं.२०७८ असार ९ बुधवार ०८:३९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...